म तिमिसँग त्यो बर्षातमा
कहिले नसकिने गित गाउन चाहन्छुतिम्रो हडबडमा म शान्ति हुन चाहन्छु।
तिम्रो आँखा मा नबिजाउने आकृति हुन चाह्न्छु।
तिम्रो स्वासमा सुगन्ध हुन चाहन्छु।
तिम्रो ओठको स्पर्श हुन चाहन्छु।
तिमी पकड मेरो हात
त्यो शिखर
म तिमिसग मात्र काट्न चाहन्छु।
एउटा भावको उत्कर्ष, मोहको गहिराइ नै किन नहोस । मिस्त्रालको याद आइरहेछ ।
ReplyDelete