न म उचाइ हेरेर
न तिम्रो स्थान हेरेर बहाकिएतिमीले छोडेको थियौ सानो चिनो
त्यसलाई समाएर बहकिए।
तिमीले बोलेको थियौ केही शब्द
हरदिन नभुलेर बहकिए।
न बिर्सन सकिन्छ न त स्वीकार गर्न नैं
त्यो असिना परेको बर्ष
त्यो पलाउँदै गरेको वसन्तलाई उजाड पारेको वर्ष
अब के होला थाहा छैन
तरपनि
बहार वनेर आउनु
मिठो लाग्ला तिमी आएको छौं यो वर्ष।
The theory of everything:movie









No comments:
Post a Comment